अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मंगलबार पृथ्वीमा फर्किने: नासा
वासिङ्ट । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिना भन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई...