चीनले गर्यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी
बेइजिङ । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग सम्बन्धित फोटाहरूको विशेष प्रदर्शनी आयोजना गरिएको छ। सो स्टेशन पृथ्वीभन्दा करिब ४ सय किलोमिटरको उचाइमा रहेको छ । अन्तरिक्ष यात्री...