जग्गा प्लटिङसम्बन्धी कार्यविधि रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले धनगढी उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । ८ पुसमा कैलाली जग्गा तथा आवास विकास संघका...