माथिल्लो कर्णाली जिएमआरलाई दिने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। १० वर्षअघि नै भारतीय कम्पनी जिएमआरलाई सुरुमा दुई...