विपन्नहरुलाई तत्काल खाद्यान्नसहित राहत दिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । लकडाउन भएको एक साता बितिसकेको अवस्थामा...