‘एकीकृत समाजवादी’को विधान : पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ जना रहने
काठमाडौँ। माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) ले अन्तरिम विधान पारित गरेको छ । एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको उक्त पार्टीको चन्द्रागिरिमा बसेको बैठकले...