इकोनोमिक्स ओलम्पियाडका लागि ५ विद्यार्थी छानिए
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने पाँच विद्यार्थीको टुङ्गो लागेको छ । ललितपुरमा आइतबार सम्पन्न नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो) मा गोल्ड मेडल जित्ने ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि...