स्वदेशमै इन्टरनेट ब्यान्डविथको सम्भावनाको खोजी गर्न समिति गठन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले नेपालमा इन्टरनेट व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न समिति गठन गरेकी छन् । सञ्चार मन्त्रीलेको रूपमा दोस्रो कार्यकालको पद बहालीसँगै मन्त्री...