अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म बन्द गर्ने निर्णय
काठमाडौँ । चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण...