राप्रपा बन्यो अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्य
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू)को पूर्ण सदस्य बनेको छ । यसअघि नेपालबाट राप्रपा आईडीयू फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै...