राष्ट्रपतिद्वारा नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरूको त्याग समर्पण र लगनशीलताको उच्च प्रशंसा गरेकी छन् । बुधवार अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना दिँदै कोरोनाविरुद्धको लडाइँमा अग्र भागमा रहेर अहोरात्र खटिएका नर्सहरूको उच्च...