महावीर पुनद्वारा तीन अन्तर्राष्ट्रिय पदक पुन: बिक्रीमा
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पुनः आफ्ना तीन अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेका छन्। उनले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेको जानकारी दिएका हुन्। पुनका अनुसार वीरगन्जको कृषि...