अध्ययन केन्द्रको रूपमा विकास हुँदै पर्वतीय सङ्ग्रहालय
लेखनाथ । पर्यटकीय गन्तव्यको रूपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने...