सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : आइएफआरसी
काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले सङ्कटासन्न समुदायलाई आवश्यकताका आधारमा मानवीय सहयोग जारी रहेको जनाएको छ। आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा...