उपप्रधानमन्त्री पौडेलले भने-संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री...