१६ कार्तिक २०८१, शुक्रबार
एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा थोरै सुधार हुने आईएमएफको प्रक्षेपण
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा थोरै सुधार हुने प्रक्षेपण गरेको छ । यसअघि गत अप्रिलमा यस क्षेत्रमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको आइएमएफले...