युवा उत्पादनशीलतामा जोड दिँदै राष्ट्रिय युवा सम्मेलन सम्पन्न
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचानमा युवाहरूमा राष्ट्रिय भावना जागृत गराउन कार्यक्रमको खाँचो भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पारेर युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा...