विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए-२१) परिपूरण बैठकको समापन गरेका छन् । चार दिनसम्म होटेल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन...