जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग
काठमाडौँ । विश्व शान्तिको प्रवर्धनका लागि राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ। सिंहको १४६औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘राष्ट्रिय विभूति...