भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। बिहीबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको हो। मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र...