संगठित अपराध, आतंकवादलगायत बहु आयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक: गृह मन्त्री लेखक
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवादलगायतका बहु आयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् । ...