भारत भ्रमणबाट फर्कियो संसदीय समितिको टोली
काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ । भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणमा...