प्रधानमन्त्री ओली लुम्बिनीमा
काठमाडौँ । ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तराष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई आज यहाँ स्वागत गरे...