त्रिविको प्रिन्सिपलका लागि आवेदन दिएका दुई जनाको अन्तर्वार्ता सोमबार हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलका लागि आवेदन दिएका दुई जनाको अन्तर्वार्ता सोमबार हुने भएको छ । छनोट तथा सिफारिस समितिले आवेदन दिएका दुई जना प्रा. डा. अक्कलदेव मिश्र...