लोक सेवाको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य
काठमाडौं । लोक सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य बुझाउनु पर्ने भएको छ। आयोगले मंगलबार एक सूचना सार्वजनिक गर्दै अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराएको पीसीआर...