सङ्घमा अझै आएन अन्तर प्रदेश सवारी साधनको बाटो इजाजत अनुमति
काठमाडौँ । अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको बाटो इजाजत पत्रको अनुमति सङ्घले दिनुपर्ने भए पनि यो काम प्रदेश सरकारअन्तर्गतका कार्यालयले गरिरहेका छन् । संविधान कार्यान्वयनमा आएको आठ वर्ष बित्न...