अन्तर-व्यवस्थापिका मञ्च नेपालद्वारा ७ बुँदे घोषणा पत्र जारी
काठमाडौँ । संघ र प्रदेशका सभामुख-उपसभामुखहरुको सम्मेलनले उपसभामुखको भूमिका स्पष्ट गर्न पत्राचार निर्णय लिएको छ । पोखरामा पुस १ देखि ३ गतेसम्म भएको अन्तर-व्यवस्थापिका मञ्च नेपालको १०औँ सम्मेलनबाट ७ बुँदे...