संसद् दिगो विकासलाई केन्द्रमा राखेर अघि बढेको छ : गणेश तिमिल्सिना
अंगोला । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् । अंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १४७ औँ महासभालाई...