प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार वुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल...