स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्त्येष्टि
काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को होस्टलमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ । हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति नै स्थानीय...