आधार शिविर जाँदै गरेका भरियाहरू
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरमा बन्दोबस्तीका सामान बोकेर जाँदै भरियाहरू । मौरिस हर्जोज पदमार्ग सञ्चालन भएपछि आरोही र पर्यटकका सामान हेलिकप्टरबाट...