कोरोना सङ्क्रमणका कारण रोकिएको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुल्यो
काठमाडौँ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि ठप्प रहेको अन्नपूर्ण बेसक्याम्प आज (मंगलबार) देखि खुलेको छ । कोरोना सङ्क्रमणको दर कम हुँदै गएपछि अन्नपूर्ण क्षेत्रका सबै होटल पनि पूर्ण रुपमा...