अन्नपूर्ण संरक्षित क्षेत्रमा उडान गर्न स्थानीय सरकारसँग उडान सूचीकरण पत्र लिनुपर्ने
काठमाडौँ । अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरण पत्र लिनुपर्ने भएको छ । यसरी सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर...