अन्ना मे वङ अमेरिकी मुद्रामा छापिने पहिलो एसियाली मूलकी अभिनेत्री
काठमाडौँ। अभिनेत्री अन्ना मे वङ अमेरिकी सिक्कामा कुँदिने पहिलो एसियाली-अमेरिकी कलाकार बनेकी छन् । उनको तस्वीर कुँदिएको मुद्रा अर्को साता सार्वजनिक हुँदैछ । हलिउडमा नश्लवाद र रुढीवादको प्रभुत्व कायम रहेको...