पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सांसदको माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव दिँदै नेपाल विद्युत् प्राधिकरणको शेयर वितरण गर्नेदेखि सकल, भूमिहीन सुकुम्वासी, जातीय भेदभाव, तटबन्ध आदि...