सांसद शर्माको दाबी : दंगाली मतदाताको प्रधानमन्त्रीबाट अपमान भयो
काठमाडौँ। पूर्वसञ्चार तथा सूचना रेखा शर्माले प्रधानमन्त्री दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छिन् । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा...