अपराध अनुसन्धान प्रविधिमैत्री र प्रभावकारी बनाइनेछ –मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अपराध अनुसन्धान प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । उनले अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोडेर अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाइने...