सिधा कुराका समाचार स्रोत तिमल्सिना पक्राउ
काठमाडौँ । सीधा कुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौँको पेप्सीकोलाबाट नियन्त्रणमा...