अपर अरुण आयोजनाले बाँड्यो एक अर्ब ४५ करोड बढी मुआब्जा
किमाथाङ्का । सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात...