प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता
काठमाडौँ । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अदालतको अपहेलना मुद्धा दर्ता भएको छ । अध्यक्ष दाहालले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता...