मुस्ताङका पालिकालाई अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण
मुस्ताङ । यहाँका पालिकालाई अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अशक्त, अपांगता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोमबार अपांगता...