सार्वजनिक बसमा एक महिना भित्र अपाङ्गमैत्री सिँढी राख्न गृहको पत्राचार
काठमाडौँ । सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्त मैत्री बनाइने भएको छ । गृह मन्त्रालयले शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसहरूमा एक महिना भित्र अपाङ्गमैत्री र्याम्प(सिँढी) राख्न...