नागार्जुनको अपार्टमेन्ट सुकुम्वासी परिवार राख्न उत्तम विकल्प : डा. भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न सबै सरकारी निकायले सहकार्य गर्नुपर्ने बताएका छन् । त्यसका लागि नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट उत्तम विकल्प भएको उनको भनाइ...