आफ्नै कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका इन्स्पेक्टर जेल चलान
काठमाडौँ । आफ्नै कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर अपूर्व ढुङ्गाना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश...