स्याङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । अप्पर स्याङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यसमा कार्यालय समय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका...