बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईँ
हेटौँडा । बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईँ निर्वाचित भएकी छिन् । सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईँले ६१ मत पाएर निर्वाचित भएकी हुन् । ११० सदस्यीय प्रदेशसभामा...