लगातार दोस्रो जितसहित अफगानिस्तान एसिया कपको सुपर चारमा
काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता...