‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’ : राजदूत तिरुमूर्ति
संयुक्त राष्ट्रसङ्घ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका...