१७ कार्तिक २०८०, शुक्रबार
विश्वकप क्रिकेटमा अफगानिस्तानको चौथो जित, नेदरल्यान्ड्सई ७ विकेटले पराजित
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेटमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटबाट हराएको छ। जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलव ३ ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो। भारतको लखनउस्थित...