अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द
काबुल । अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । सर्वत्र दबाबपछि अफगानिस्तानको तालिबान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने...